EXPRESS USA TO NEPAL COURIER
यदि तपाईं अमेरिकाको कुनै पनि सहरबाट नेपालमा पार्सल, डकुमेन्ट, घरायसी प्रयोजनको सामानहरू साथै मोबाईल ल्यापटप नेपाल आफ्नो आफन्तलाई पठाउँदै हुनुहुन्छ भने ढुक्क भएर हामीलाई सम्झिनुहोस्, हामी सुरक्षित र भरपर्दोसँग तपाईं को सामान तपाईंको घर देखी नेपालको घर सम्म डेलिभर गर्छौ। र नेपाल देखि USA को लागि कुनै कुरियर को लागी हामीलाई सम्झन सक्नुहुन्छ। थप र अतिरिक्त जानकारीको लागी तपाईंले हामीलाई कुनै पनि समय सन्देश पठाउन सक्नुहुन्छ।